Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आजको मौसमः छिटफुट वर्षदेखी हिमपातसम्मको सम्भावना

आजको मौसमः छिटफुट वर्षदेखी हिमपातसम्मको सम्भावना

  • सोमवार, चैत्र ११ २०८१

  • 834
    SHARES

  • आजको मौसमः छिटफुट वर्षदेखी हिमपातसम्मको सम्भावना

    काठमाडौं। नेपालमा यतिबेला पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रभावले कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहेको छ भने बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ।

    कोशी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    ताप्लेजुङ, जिरी, विराटनगर लगायतका सहरमा हल्का पानी पर्ने सम्भावना छ। आज राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।


    सोमवार, चैत्र ११ २०८१०६:१०:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij