Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै

  • आइतवार, चैत्र १० २०८१

  • 397
    SHARES

  • कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

    समसायिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । 

    कांग्रेसको विधान अनुसार कार्यसम्पादन समिति प्रत्येक महिना बस्ने ब्यवस्था भएपनि त्यसअनुसार बस्ने गरेको छैन ।

    विधान अनुसार ४६ सदस्यीय हुनुपर्ने कार्यसम्पादन समितिलाई सभापति शेरबहादुर देउवाले पूर्णता दिएका छैनन् । हाल ३७ सदस्यीय कार्यसम्पादन समिति छ ।


    आइतवार, चैत्र १० २०८१०८:२८:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij