Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

राजावादीलाई इँटको जवाफ पत्थरले दिने प्रचण्डको चेतावनी

राजावादीलाई इँटको जवाफ पत्थरले दिने प्रचण्डको चेतावनी

  • शुक्रवार, चैत्र १ २०८१

  • 615
    SHARES

  • राजावादीलाई इँटको जवाफ पत्थरले दिने प्रचण्डको चेतावनी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इँटको जवाफ पत्थरबाट दिइने बताउनुभएको छ ।

    आज सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले राजावादीहरूको पछिल्लो घटनाक्रमतर्फ इंगित गर्दै यस्तो बताउनुभएको हो । उहाँले इँटको जवाफ पत्थरले दिन माओवादी केन्द्र तयार रहेको उहाँले बताउनुभयो ।

    उहाँले आगामी चैत १५ गते काठमाडौंमा प्रदर्शनको कार्यक्रम आयोजना गरिएको र त्यहाँ उपस्थित हुन सबैलाई आह्वान समेत गर्नुभयो । आफू पहिलोपटक प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फाइल खोलेर त्यसका दोषीहरूलाई ठेगान लगाउने म आफूलाई रहेको पनि उल्लेख गर्नुभयो ।


    शुक्रवार, चैत्र १ २०८१०४:३१:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij