Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

राजनीतिक नेतृत्वभन्दा जनतालाई माथि राख्न सरकारलाई सुझाव

राजनीतिक नेतृत्वभन्दा जनतालाई माथि राख्न सरकारलाई सुझाव

  • शुक्रवार, चैत्र १ २०८१

  • 323
    SHARES

  • राजनीतिक नेतृत्वभन्दा जनतालाई माथि राख्न सरकारलाई सुझाव

    काठमाडौं । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सरकारलाई राजनीतिक नेतृत्वभन्दा जनतालाई माथि राख्न सुझाव दिनुभएको छ।

    सरकारले पूर्वविशिष्टलाई आजीवन सुविधा दिने विधेयक ल्याउने तयारी गरेको भन्दै उहाँले सरकारलाई राजनीतिक नेतृत्वभन्दा जनतालाई माथि राख्न सुझाव दिनुभएको हो ।

    नेपाली कांग्रेसका सांसद खतिवडाले सामाजिक सञ्जाल एक्समा ‘राजनीतिक नेतृत्वभन्दा जनतालाई माथि राख्नुपर्ने भन्दै पूर्वविशिष्टलाई आजीवन सुविधा आवश्यक नभएको बताउनुभएको हो ।

    उहाँले सरकारले बेमौसमी बाजा बजाउन नहुने पनि उल्लेख गर्दै पूर्वविशिष्टलाई आजीवन सुविधा दिने कुरा बेमौसमी बाजा बजाई हुने बताउनुभयो ।


    शुक्रवार, चैत्र १ २०८१०१:२७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij