Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले किन बोलाए चारै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार ?

प्रधानमन्त्रीले किन बोलाए चारै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार ?

  • आइतवार, मंसिर ७ २०७७

  • 1.5K
    SHARES

  • प्रधानमन्त्रीले किन बोलाए चारै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर छलफल गर्नुभएको छ । उहाँले आज दिउँसो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएर छलफल गर्नुभएको हो ।

    प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखहरुलाई बोलाउनुको कारण खुलाएको छैन । उसले नियमित भेटघाट हो भनेर टारेको छ ।

    यद्यपि, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल पक्षलाई देखाउन प्रधानमन्त्रीले उनीहरुलाई बालुवाटार बोलाएको विश्लेषकहरुको अनुमान छ ।


    आइतवार, मंसिर ७ २०७७०४:३६:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij