Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

नियमित काममा फर्किए अर्थमन्त्री पौडेल

नियमित काममा फर्किए अर्थमन्त्री पौडेल

  • आइतवार, फाल्गुण ११ २०८१

  • 393
    SHARES

  • नियमित काममा फर्किए अर्थमन्त्री पौडेल

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आजदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किनुभएको छ ।

    फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी उहाँ घाइते हुनुभएको थियो । कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिन सघन उपचारपछि उहाँ डिस्चार्ज हुनुभएको थियो । त्यसपछि अत्यावश्यक काम भने निवासबाट गर्दै आउनुभएका अर्थमन्त्री पौडेल आजबाट भने पूर्णरुपमा मन्त्रालयमा नै आएर काममा फर्किनुभएको हो ।


    आइतवार, फाल्गुण ११ २०८१०३:३९:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij