Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पाथिभरा केबलकार विवाद : सोमबार गृहमन्त्रीले आन्दोलनरत पक्षसँग वार्ता गर्ने

पाथिभरा केबलकार विवाद : सोमबार गृहमन्त्रीले आन्दोलनरत पक्षसँग वार्ता गर्ने

  • आइतवार, माघ २७ २०८१

  • 464
    SHARES

  • पाथिभरा केबलकार विवाद : सोमबार गृहमन्त्रीले आन्दोलनरत पक्षसँग वार्ता गर्ने

    काठमाडौं । ताप्लेजुङमा पाथीभरा केबलकार विवादमा आन्दोलनरत पक्ष र गृहमन्त्री रमेश लेखकबीच वार्ता हुने भएको छ। सोमबार साँझ ६ बजे मन्त्रालयमा मन्त्री लेखक र आन्दोलनरत पक्षबीच छलफल हुने नेकपा एमालेका सांसद योगेश भट्टराईले जानकारी दिनुभयो । सांसद भट्टराईले आज आन्दोलनरत पक्षसँग संवाद गरेको पनि बताउनु भएको छ ।
    ‘आज बिहान १० बजेदेखि अपरान्ह १२ बजेसम्म निर्माणाधीन पाथिभरा केवलकारका बारेमा आन्दोलनरत पक्षका प्रतिनिधिसँग सौहार्दपूर्ण संवाद गरियो। उहाँहरूका कुरा सुने। मेरा कुरा भनेँ,’ भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
    ‘गृहमन्त्री समक्ष भेटेर आफ्ना कुरा राख्न चाहनु भएको र त्यसको समन्वयका लागि मलाई अनुरोध गर्नुभए अनुरूप गृह मन्त्रीलाई अनुरोध गरे,’ भट्टराईले भन्नुभयो ।


    आइतवार, माघ २७ २०८१०७:२८:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij