Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

माओवादी पदाधिकारी बैठक सुरु

माओवादी पदाधिकारी बैठक सुरु

  • बुधवार, माघ २ २०८१

  • 634
    SHARES

  • माओवादी पदाधिकारी बैठक सुरु

    काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ। नेताहरूको कार्यविभाजनको लागि भएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसिरहेको प्रचण्डको सचिवालय स्रोतले जनाएको छ ।

    नेताहरूको कार्यविभाजन टुंगो लगाउन उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा कार्यदल बनेको थियो। माओवादीले पूर्वउपराष्ट्रपती नन्दबहादुर पुन सहितका नेताको जिम्मेवारी तय गरेर अपानी जारी गर्नेछ। यसअघि पुस २१ देखि २४ गतेसम्म माओवादी केन्द्रीय समितिको बैठक बसेको थियो।

     


    बुधवार, माघ २ २०८१०५:११:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij