Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रविलाई ६० लाख  धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतको आदेश

रविलाई ६० लाख  धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतको आदेश

  • बुधवार, माघ २ २०८१

  • 1.4K
    SHARES

  • रविलाई ६० लाख  धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतको आदेश
    काठमाडौं । स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
     
    थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको अदालत स्रोतले जनाएको छ ।


    बुधवार, माघ २ २०८१०५:०८:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij