Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रास्वपा कार्यकर्ताबाट अदालतभित्रै कुटिए अधिवक्ता दिनेश त्रिपाठी

रास्वपा कार्यकर्ताबाट अदालतभित्रै कुटिए अधिवक्ता दिनेश त्रिपाठी

  • बुधवार, माघ २ २०८१

  • 1.8K
    SHARES

  • रास्वपा कार्यकर्ताबाट अदालतभित्रै कुटिए अधिवक्ता दिनेश त्रिपाठी

    काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट भएको छ । काठमाडौं जिल्ला अदालतभित्रै त्रिपाठीमाथी कुटपिट भएको हो ।

    सूर्यदर्शन सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा त्रिपाठीमाथि अदालत परिसरमै कुटपिट भएको हो ।

    रास्वपा कार्यकर्ताहरु त्रिपाठीमाथी कुटपिटमा उत्रिएको बताइएको छ । त्रिपाठी माथी हातपात भएपछी अहिले अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।


    बुधवार, माघ २ २०८१०४:४३:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij