Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

संसद् अधिवेशन चाडै आह्वान हुन्छ : सभामुख घिमिरे

संसद् अधिवेशन चाडै आह्वान हुन्छ : सभामुख घिमिरे

  • शनिवार, पौष २७ २०८१

  • 528
    SHARES

  • संसद् अधिवेशन चाडै आह्वान हुन्छ  : सभामुख घिमिरे

    काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीयको संसद्को अधिवेशन चाडै आह्वान हुनेमा विश्वस्त रहेको धारणा व्यक्त गर्नुभएको छ।

    आज ३०३औँ पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा काठमाडौँमा आयोजीत कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले सो कुरा बताउनु भएको हो।

    संघीय संसद्को अधिवेशन बस्ने समय भइसकेको भन्दै चाडै अधिवेशन आह्वान हुने उहाँको भनाई थियो । सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको अध्यादेश बाहिर आइ नसकेकाले जानकारी नभएको उहाँले बताउनुभयो ।


    शनिवार, पौष २७ २०८१०७:२२:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij