Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

माओवादी बैठकः १६ बुँदे प्रस्ताव पारित (पूर्णपाठसहित)

माओवादी बैठकः १६ बुँदे प्रस्ताव पारित (पूर्णपाठसहित)

  • मंगलवार, पौष २३ २०८१

  • 640
    SHARES

  • माओवादी बैठकः १६ बुँदे प्रस्ताव पारित (पूर्णपाठसहित)

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले १६ समसामयिक प्रस्ताव पारित गरेको छ। तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठक १६ वटा प्रस्ताव पारित गर्दै समापन भएको हो ।

    पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकले जनतासँग माओवादी अभियान चलाउने निर्णय गरिएको बताउनु भयो । अभियानको ६ महिनापछि महाधिवेशनको कार्यक्रमसहित अघि बढ्ने निर्णय भएको उहाँको भनाइ छ ।

    बैठकले संसद्लाई छलेर अध्यादेशमार्फत राज्य सञ्चालन गर्ने र देशलाई दुई दलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको निरङ्कुश प्रवृत्तिको विरोध गरेको छ। तत्काल संघीय संसद् र प्रदेशसभाहरूको हिउँदे अधिवेशन आव्हान गर्न सरकारसँग माग पनि गरेको छ ।

    1.webp2.webp3.webp4.webp

     

     


    मंगलवार, पौष २३ २०८१०७:५७:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij