Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

कांग्रेस सभापति देउवा र राप्रपा अध्यक्ष लिङ्देनबीच बुढानीलकण्ठमा भेटवार्ता

कांग्रेस सभापति देउवा र राप्रपा अध्यक्ष लिङ्देनबीच बुढानीलकण्ठमा भेटवार्ता

  • मंगलवार, पौष २३ २०८१

  • 436
    SHARES

  • कांग्रेस सभापति देउवा र राप्रपा अध्यक्ष लिङ्देनबीच  बुढानीलकण्ठमा भेटवार्ता

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज मंगलवार भेटवार्ता भएको छ ।

    पूर्वप्रधानमन्त्री समेत रहेका देउवालाई भेट्न राप्रपा अध्यक्ष लिङ्देन मंगलबार अपराह्न देउवा निवास बुढानीलकण्ठ पुग्नु भएको थियो ।

    दुई नेताबिच समसामयीक राजनीतिबारे कुराकानी भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जनाकारी दिनुभएको छ ।

    पुस २७ गते राप्रपाले आयोजना गरेको चियापानको निमन्त्रणा दिन लिङ्देन बूढानीलकण्ठ पुगेको राप्रपाले जनाएको छ । पृथ्वी जयन्तीको दिन राप्रपाले चियापान आयोजना गरेको छ ।

     


    मंगलवार, पौष २३ २०८१०४:३१:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij