Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सातौंपटक मुख्यमन्त्री बने नीतिश कुमार

सातौंपटक मुख्यमन्त्री बने नीतिश कुमार

  • सोमवार, मंसिर १ २०७७

  • 2.6K
    SHARES

  • सातौंपटक मुख्यमन्त्री बने नीतिश कुमार

    एजेन्सी । नीतिश कुमार सातौंपटक नेपालसँग सीमाना जोडिएको भारतको राज्य बिहारको मुख्यमन्त्री बनेका छन् । उनले आज राज्यपाल फागू चौहानसामू सपथ लिएका छन् ।

    सत्ता साझेदारी भारतीय जनता पार्टीका तर्फबाट तारकिशोर प्रसाद र रेणुदेवीले मन्त्री पदको सपथ लिएका छन् ।

    उनीहरु दुबैलाई उपमुख्यमन्त्रीसमेत बनाउने सम्भावना रहेको बताइन्छ । विपक्षी महागठबन्धनका नेताहरुले भने सपथ ग्रहण बहिस्कार गरेका छन् ।


    सोमवार, मंसिर १ २०७७०६:३०:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij