Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

यी हुन् मन्त्रिपरिषद् बैठकका १२ निर्णयहरु

यी हुन् मन्त्रिपरिषद् बैठकका १२ निर्णयहरु

  • बिहिवार, पौष ११ २०८१

  • 555
    SHARES

  • यी हुन् मन्त्रिपरिषद् बैठकका १२ निर्णयहरु

    काठमाडौं । सरकारले गत मंगलबार मन्त्रिपरिषद्को बैठकले गरेका विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ। आज सरकारका प्रवक्तासमेत रहनु भएका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकले विभिन्न १२ वटा निर्णय सार्वजनिक गर्नुभएको हो।

    मन्त्रिपरिषद्ले नेपाल बीमा प्राधिकरणका अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा रहेको सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।

    सहकारी सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश तया गरिबी निवारण जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

    मंगलबारकै बैठकले राष्ट्रिय खेलकुद राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा शान्तीकुमारी चौधरी (झापा),आनन्दकुमार झा (सप्तरी),सुवर्ण श्रेष्ठ (ललितपुर), कमलबहादुर भट्टराई (सर्लाही), हिमालकुमार श्रेष्ठ (गुल्मी), नन्दा बस्याल (सुर्खेत), जगतसिंह धामी (दार्चुला) र बहादुर चन्द (कञ्चनपुर) लाई नियुक्त गर्ने निर्णय पनि गरको छ।

    यी मन्त्रिपरिषद् बैठकका १२ निर्णयहरु :


    बिहिवार, पौष ११ २०८१०५:४४:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij