Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद्को बैठक स्थगित

मन्त्रिपरिषद्को बैठक स्थगित

  • बिहिवार, पौष ४ २०८१

  • 624
    SHARES

  • मन्त्रिपरिषद्को बैठक स्थगित

    काठमाडौं। आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ बस्ने गरी बोलाएको बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सचिवालयका एक सदस्यले भन्नुभयो,‘आजका लागी बोलाइएको बैठक स्थगित भएको छ। अर्को बैठकको मिति तय भएको छैन ।’

    आजका लागी तय भएको बैठक नियमित बैठक हो। तर, अन्तिम समयमा बैठक स्थगित भएको हो। बैठक स्थगीत हुनुको कारण पनि जनाइएको छैन।


    बिहिवार, पौष ४ २०८१०४:३८:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij