Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

भारत र मलेसियाका लागि नेपाली राजदूत नियुक्त

भारत र मलेसियाका लागि नेपाली राजदूत नियुक्त

  • बुधवार, पौष ३ २०८१

  • 401
    SHARES

  • भारत र मलेसियाका लागि नेपाली राजदूत नियुक्त

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले भारत र मलेसियाका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ।

    राष्ट्रपति पौडेलले आज डा. शङ्करप्रसाद शर्मा भारतका लागि र डा. नेत्रप्रसाद तिम्सिनालाई मलेसियाका लागि नेपालको आवासीय राजदूूत पदमा नियुक्त गर्नुभएको हो ।

    नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजित मन्त्रिपरिषद्को सिफारिसमा शर्मा र तिम्सिनालाई राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

    9-3_________________________________________________________________2081_Scan_20241218.jpg


    बुधवार, पौष ३ २०८१०५:५५:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij