Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

देशको व्यवस्था र अवस्था दुबै बदलिसकेको छ : प्रधानमन्त्री ओली

देशको व्यवस्था र अवस्था दुबै बदलिसकेको छ : प्रधानमन्त्री ओली

  • मंगलवार, पौष २ २०८१

  • 451
    SHARES

  • देशको व्यवस्था र अवस्था दुबै बदलिसकेको छ : प्रधानमन्त्री ओली

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा व्यवस्थामात्र बदलिएको नभएर देशको अवस्थासमेत फेरिइसकेके दाबी गर्नुभएको छ।

    आज ललितपुर महानगरपालिकाको १०६औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले व्यवस्था र अवस्था दुबै बदलिसकेको दावी गर्नुभएको हो।

    प्रधानमन्त्री ओलीले भ्रष्टाचारकै कारण आर्थिक हिसाबले समेत देशको अवस्था नाजुक बनेको भन्दै देशलाई भ्रष्टाचारमुक्त बनाउने बताउनुभयो। उहाँले भ्रष्टाचार गर्नेको मुख हेरेर नभई अपराध हेरेर कारबाही गर्नेपनि प्रतिवद्धता जनाउनुभयो।

    प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तन पछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको बताउनुभयो।


    मंगलवार, पौष २ २०८१०७:००:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij