Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

संसदीय पत्रकारितामा विशिष्ट काम भएको छ : सभामुख घिमिरे

संसदीय पत्रकारितामा विशिष्ट काम भएको छ : सभामुख घिमिरे

  • सोमवार, पौष १ २०८१

  • 355
    SHARES

  • संसदीय पत्रकारितामा विशिष्ट काम भएको छ : सभामुख घिमिरे

    काठमाडौं। सभामुख देवराज घिमिरेले समाजमा संसदीय व्यवस्थाको महत्त्व बुझाउने, यसको गतिविधि जनतामा पुर्याउन र यसको उचाइ बढाउन संसदीय पत्रकारिता महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

    आज संसदीय पत्रकारिता, अवधारणा र अभ्यास’ नामक पुस्तकको विमोचन गर्दै सभामुख घिमिरेले सो कुरा बताउनुभएको हो ।
    घिमिरेले जनरल पत्रकारिताभन्दा संसदीय पत्रकारितामा विशिष्ट काम भएको समेत बताउनुभयो।

    संसद्को विशेष अधिकार ठिक ढङ्गले लान पत्रकारहरूले मिहिनेतपूर्वक काम गरेको समेत उहाँले बताउनुभयो । उहाँले पत्रकार र सांसदबिच भएको सहकार्यले लोकतन्त्रलाई बलियो बनाएको समेत बताउनुभएकोछ ।


    सोमवार, पौष १ २०८१०२:३५:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij