Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी अधिकारीलाई

प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी अधिकारीलाई

  • शनिवार, मंसिर २९ २०८१

  • 593
    SHARES

  • प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी अधिकारीलाई

    काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई तोकिएको छ।

    प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ती सार्वजनिक गर्दै प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी अधिकारीलाई प्रवक्ताको जिम्मेवारी तोकेको जानकारी दिएको हो ।

    नेपाल प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीको सम्पादित काम कारबाहीलाई यथार्थ र तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्न जिम्मेवारी तोकिएको छ ।’

    नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यामहरुमा सम्प्रेषण गर्न एसएसपी अधिकारीलाई प्रवक्ताको जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


    शनिवार, मंसिर २९ २०८१०७:४४:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij