Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • शुक्रवार, मंसिर २८ २०८१

  • 844
    SHARES

  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
    काठमाडौं । नेपाली बजारमा शुक्रबार(आज) सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला एक हजार दुई सय र चाँदी प्रतितोला ६५ घटेको हो ।
     
    बिहीबार सुन प्रतितोला एक लाख ५४ हजार दुई सयमा कारोबार भएकामा आज प्रतितोला एक लाख ५३ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
     
    त्यसैगरी चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय २५ मा कारोबार भएकामा आज एक हजार आठ सय ६० मा किनबेच हुने महासङ्घले जनाएको छ ।


    शुक्रवार, मंसिर २८ २०८१०१:३०:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij