Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य दुई हजारले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्य दुई हजारले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

  • बुधवार, मंसिर २६ २०८१

  • 961
    SHARES

  • सुनको मूल्य दुई हजारले बढ्यो, कतिमा हुँदै छ कारोबार ?
    काठमाडौं । सुनको मूल्य तोलामा दुई हजार रूपैयाँले बढेको छ । मंगलबारको तुलनामा बुधबार(आज) प्रतितोला २ हजार रूपैयाँले‍ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
     
    आज प्रतितोला १ लाख ५४ हजार २ सय रूपैयाँमा सुनको मूल्य कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो प्रतितोला १ लाख ५२ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
     
    चाँदीको मूल्य भने स्थिर रह्यो । चाँदी प्रतितोला १ हजार ९ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ ।


    बुधवार, मंसिर २६ २०८१०१:४७:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij