Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

अमेरिकी सहायक विदेशमन्त्री लू र देउवाबीच भेट

अमेरिकी सहायक विदेशमन्त्री लू र देउवाबीच भेट

  • आइतवार, मंसिर २३ २०८१

  • 455
    SHARES

  • अमेरिकी सहायक विदेशमन्त्री लू र देउवाबीच भेट

    काठमाडौं। सत्तासझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहनु भएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले भेट गर्नुभएको छ।

    सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार आज दिउँसो सभापति देउवा र सहायक विदेशमन्त्री लूबिच भेटवार्ता भएको हो ।

    उहाँहरुबीच दुई देशको आपसी हित र समसामयिक विषयमा छलफल भएको देउवाले जानकारी दिनुभयो । तीनदिने नेपाल भ्रमणका क्रममा सहायक विदेशमन्त्री लू आज काठमाडौँ आइपुग्नु भएको हो ।


    आइतवार, मंसिर २३ २०८१०५:३९:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij