Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अनुमति

  • आइतवार, मंसिर २३ २०८१

  • 407
    SHARES

  • दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं। काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासले आज उनलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमोदन दिएको हो ।

    प्रसाईंले प्रधानमन्त्री केपी ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।


    आइतवार, मंसिर २३ २०८१०५:२५:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij