Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेको स्वास्थ अवस्था जाँच गर्न अदालतको आदेश

रवि लामिछानेको स्वास्थ अवस्था जाँच गर्न अदालतको आदेश

  • आइतवार, मंसिर २३ २०८१

  • 683
    SHARES

  • रवि लामिछानेको स्वास्थ अवस्था जाँच गर्न अदालतको आदेश

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था जाँच गर्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत कास्कीले लामिछानेलाई उच्च रक्तचापको समस्या रहेकोले आज स्वास्थोपचारका लागि आदेश दिएको हो।

    न्यायाधीश हिमलाल बेल्वासेले लामिछानेको आज ४ दिन म्याद थप गर्ने क्रममा यस्तो आदेश दिनुभएको हो । लामिछानेसँगै पूर्व डिआइजी छविलाल जोशीको हकमा पनि सोही आदेश दिइएको छ । उनिहरुको स्वास्थ्योपचार पछी कागजात पेस गर्न भनिएको छ ।

    अदालतले आज लामिछाने र जोशीसँगै लिला पछाई, रामबहादुर खना, र कृष्णबहादुर गुरुङलाई पनि एउटै कसुरमा थप चार दिन थुनामा राख्ने गरी अनुमति दिएको छ ।

     


    आइतवार, मंसिर २३ २०८१०३:४२:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij