Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

  • बिहिवार, मंसिर २० २०८१

  • 646
    SHARES

  • प्रधानमन्त्री ओली स्वदेश फिर्ता

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण पूरा गरी स्वदेश फर्किनु भएको छ। गत मंसिर १७ गते चारदिने औपचारिक भ्रमणका लागी बेइजिङ जानु भएका प्रधानमन्त्री ओली केहीबेर अगाडी काठमाडौं अवतरण गर्नुभएको हो।

    हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट चीन जानु भएका प्रधानमन्त्री ओली सोही विमानबाटै स्वदेश फर्किनु भएको हो। बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो।

    त्यही क्रममा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर समेत भएको थियो । चीन भ्रमणका उपलब्धिबारे ओलीले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिने तयारी छ। अबको केहीबेरमै पत्रकार सम्मेलन हुँदैछ।

     


    बिहिवार, मंसिर २० २०८१०३:०६:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij