Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पौडेल अस्पताल भर्ना

राष्ट्रपति पौडेल अस्पताल भर्ना

  • बुधवार, मंसिर १९ २०८१

  • 478
    SHARES

  • राष्ट्रपति पौडेल अस्पताल भर्ना

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ। प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको हो ।

    अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएको हो ।

    आज अस्पताल भर्ना गरिएका उहाँको प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । हाल उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।


    बुधवार, मंसिर १९ २०८१०२:१५:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij