Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

चार देशका नवनियुक्त राजदूतद्वारा शपथ ग्रहण

चार देशका नवनियुक्त राजदूतद्वारा शपथ ग्रहण

  • आइतवार, मंसिर १६ २०८१

  • 664
    SHARES

  • चार देशका नवनियुक्त राजदूतद्वारा शपथ ग्रहण

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका नवनियुक्त राजदूतहरुले शपथ ग्रहण गरेका छन्। आज बिहान शीतलनिवासमा आयोजित समारोहमा उनिहरुले सपथ ग्रहण गरेका हुन् ।

    जसअनुसार अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी,जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरबका लागि डा.नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि चित्रलेखा यादवले राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण गर्नुभएको हो ।

    शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

    Scan_20241201.jpg

     


    आइतवार, मंसिर १६ २०८१०१:३२:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij