Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने

प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने

  • बिहिवार, मंसिर १३ २०८१

  • 661
    SHARES

  • प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ। आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले ८७ सदस्यीय चीन भ्रमण टोलीको भ्रमण स्वीकृत गरेको हो।

    प्रधानमन्त्रीको भ्रमण टोलीमा ३९ जना सरकारी र ४८ जना निजी क्षेत्रका व्यक्तिसहित ८७ जनाको टोली सहभागी हुनेछ ।

    प्रधानमन्त्री ओली आगामी मंसिर १७ मा चीनको औपचारिक भ्रमणमा जाने तयारी छ। त्यसकै तयारी स्वरुप आज उरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा ची प्रस्थान गरिसक्नु भएको छ।

     


    बिहिवार, मंसिर १३ २०८१०७:३६:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij