Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

मन्त्रीपरिषद बैठक आज बस्दै, यस्ता छन् कार्यसूची..

मन्त्रीपरिषद बैठक आज बस्दै, यस्ता छन् कार्यसूची..

  • बिहिवार, मंसिर १३ २०८१

  • 1.3K
    SHARES

  • मन्त्रीपरिषद बैठक आज बस्दै, यस्ता छन् कार्यसूची..

    काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साँझ पाँच बजे बैठक बस्न लागेको हो।

    आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे निर्णय गर्ने कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकमा चीन भ्रमणका अन्य एजेन्डाका बारेमा पनि छलफल हुनेछ ।


    बिहिवार, मंसिर १३ २०८१०२:०३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij