Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सरकारका मन्त्रीहरूको त्रैमासिक समीक्षा आज हुँदै

सरकारका मन्त्रीहरूको त्रैमासिक समीक्षा आज हुँदै

  • बुधवार, मंसिर १२ २०८१

  • 296
    SHARES

  • सरकारका मन्त्रीहरूको त्रैमासिक समीक्षा आज हुँदै

    काठमाडौं। सरकारका मन्त्रीहरूको त्रैमासिक समीक्षा आज हुँदै छ ।

    त्रैमासिक समीक्षाका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो तीन बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीहरूलाई बोलाउनुभएको छ ।

    प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

    सरकारले गरेका काम कारबाहीहरू, मन्त्रालयले सचिवहरूसँग गरेका कार्य सम्पादन सम्झौता र प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरेका कार्य सम्पादन सम्झौताबारे समीक्षा हुनेछ ।


    बुधवार, मंसिर १२ २०८११२:२२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij