Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

दुई दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो

दुई दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो

  • बुधवार, मंसिर १२ २०८१

  • 501
    SHARES

  • दुई दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो

    काठमाडौं । अस्ति सोमबार र हिजो मंगलबार उच्च अंकको गिरावट आएको सुनको मूल्य आज बुधबार ने बढेको छ ।

    आज सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढेर एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै, चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेर एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    बुधवार, मंसिर १२ २०८११२:२०:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij