Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कोशीका मुख्यमन्त्री कार्कीको निवास परिसरमा शंकास्पद वस्तु फेला

कोशीका मुख्यमन्त्री कार्कीको निवास परिसरमा शंकास्पद वस्तु फेला

  • शनिवार, मंसिर ८ २०८१

  • 443
    SHARES

  • कोशीका मुख्यमन्त्री कार्कीको निवास परिसरमा शंकास्पद वस्तु फेला

    काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको निवास परिसरमा शङ्कास्पद बस्तु फेला परेको छ ।

    प्रहरीका अनुसार कार्कीको झापास्थीत निवासको अगाडी कागजमा पोको पारेर तार जोडिएको जस्तो देखिने बस्तु फेला परेको हो। उक्त कागजमा दुर्गा माताकी जय लेखिएको प्रहरीले जनाएको छ ।

    हाल उक्त वस्तुलाई डिस्पोज गर्न झापाको चारआलीस्थित अरिदमन गणबाट नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको प्रहरीले जनाएको छ। उक्त वस्तु कसले किन राख्यो भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ।


    शनिवार, मंसिर ८ २०८१०१:४४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij