Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य आज तोलामा १ लाख ६५ हजार ५०० रुपैयाँ पुग्यो

सुनको मूल्य आज तोलामा १ लाख ६५ हजार ५०० रुपैयाँ पुग्यो

  • शुक्रवार, मंसिर ७ २०८१

  • 665
    SHARES

  • सुनको मूल्य आज तोलामा १ लाख ६५ हजार ५०० रुपैयाँ पुग्यो

    काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर तोलामा १ लाख ६५ हजार ५०० रुपैयाँ पुगेको हो ।

    अघिल्लो दिन पनि सुन तोलामा १ हजार रुपैयाँ बढेको थियो ।

    यस्तै महासंघका अनुसार चाँदीको मूल्य तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको थियो ।

    जसअनुसार शुक्रबार तोलामा १५ रुपैयाँ बढेर कारोबार भएको हो ।


    शुक्रवार, मंसिर ७ २०८११२:०२:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij