Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

उपनिर्वाचन : कैलाली जिससमा कांग्रेस उम्मेदवार भूल सर्वसम्मत

उपनिर्वाचन : कैलाली जिससमा कांग्रेस उम्मेदवार भूल सर्वसम्मत

  • बुधवार, मंसिर ५ २०८१

  • 625
    SHARES

  • उपनिर्वाचन : कैलाली जिससमा कांग्रेस उम्मेदवार भूल सर्वसम्मत

    काठमाडौं। स्थानिय तह उपनिर्वाचनअन्तरगत जिल्ला समन्वय समिति(जिसस)कैलालीको प्रमुखमा नेपमली कांग्रेसका उम्मेदवार टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित हुनु भएको छ।

    नागरिक उन्मुक्ति पार्टी (नाउपा)का उम्मेदवार रुपमती डंगौरा थारुले उम्मेदवारी फिर्ता लिएपछी भुल निर्विरोध निर्वाचित हुनु भएको हो।

    नेपाली काँग्रेस र नेकपा (एमाले)ले गठबन्धन गरेपछि नाउपाका उम्मेदवार थारुले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको नाउपा संसदीय दलका नेता गङ्गाराम चौधरीले जानकारी दिनुभयो ।


    बुधवार, मंसिर ५ २०८१०१:४९:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij