Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

काँग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक

काँग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक

  • सोमवार, मंसिर ३ २०८१

  • 641
    SHARES

  • काँग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक

    काठमाडौं। नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपाले एक सूचना जारी गर्दै बिहान १०ः३० बजेका लागि बैठक आव्हान गरेको हो ।

    पूर्व सभामुख दमननाथ ढुङ्गानाप्रति शोक प्रस्ताव पारित गर्न र श्रद्धाञ्जली अर्पण गर्नका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरिएको कार्यालय सचिव प्रकाश शर्माले जानकारी दिनुभयो ।

     


    सोमवार, मंसिर ३ २०८११०:३९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij