Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आज बिहान मन्त्रिपरिषद बैठक बस्दै

आज बिहान मन्त्रिपरिषद बैठक बस्दै

  • सोमवार, मंसिर ३ २०८१

  • 496
    SHARES

  • आज बिहान मन्त्रिपरिषद बैठक बस्दै

    काठमाडौं। मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नियमित बैठक बस्न लागेको मन्त्री परिषद सचिवालयले जनाएको छ।

    आजको बैठक नियमित भए पनि पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा राज्यले गर्ने सम्मानका विषयमा निर्णय गर्ने तयारी रहेको बुझिएको छ ।

    कलेजोको समस्याबाट पीडित ढुङ्गानाको ८३ वर्षको उमेरमा हिजो आइतबार दिउँसो निधन भएको थियो। ढुङ्गानाको आज पशुपति आर्यघाटमा अन्त्येष्‍टि गरिँदै छ ।

     


    सोमवार, मंसिर ३ २०८१०७:४५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij