Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय प्रजातन्त्र पार्टीले सुदूरपश्चिम प्रदेशको यात्रा गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले सुदूरपश्चिम प्रदेशको यात्रा गर्ने

  • शनिवार, मंसिर १ २०८१

  • 595
    SHARES

  • राष्ट्रिय प्रजातन्त्र पार्टीले सुदूरपश्चिम प्रदेशको यात्रा गर्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुदूरपश्चिम प्रदेशको यात्रा गर्ने भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाका शीर्ष नेताहरु सुदूरपश्चिम प्रदेशको ५ जिल्लामा पुग्न लागेका हुन्।

    यात्रा आइतबारदेखि बाजुराबाट सुरु हुने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो। राप्रपाका शीर्ष नेताहरुले आइतबार बाजुराको कोल्टी, सोमबार अछामको मंगलसेन, मंगलबार डोटी, बुधबार कञ्चनपुर र बिहिबार कैलाली साडेपानीमा पुग्नेछन् ।

    सुदूरपश्मिचको कुरा सुन्न र आफ्ना कुरा भन्नको लागि राप्रपाले यात्रा तय गरेको हो। यसअघि राप्रपाले कर्णाली प्रदेशको यात्रा गरेको थियो।


    शनिवार, मंसिर १ २०८१०१:४९:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij