Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य आज २२ सय रुपैयाँले घट्यो

सुनको मूल्य आज २२ सय रुपैयाँले घट्यो

  • बिहिवार, कार्तिक २९ २०८१

  • 9.0K
    SHARES

  • सुनको मूल्य आज २२ सय रुपैयाँले घट्यो

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य २२ सय रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । शुक्रबार यो १ लाख ६२ हजार २०० रुपैयाँ थियो ।

    यस्तै, चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले घटेको छ । हिजो प्रतितोला १ हजार ९४० रुपैयाँ रहेको चाँदीको मूल्य घटेर आज १ हजार ९०५ रुपैयाँ कायम भएको हो ।

    मङ्सिर नजिकिएसँगै बजारमा सुनचाँदीको सिजन सुरु भएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बनारमा सुन सस्तो बन्दै जाँदा सर्वसाधारणले राहतको महसुस गरेका छन् ।


    बिहिवार, कार्तिक २९ २०८१११:३४:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij