Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

  • बुधवार, कार्तिक २१ २०८१

  • 1.2K
    SHARES

  • सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
    काठमाडौं । नेपाली बजारमा बुधबार(आज) सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन तोलामा तीन सय रुपैयाँले बढेर १ लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
     
    यसअघि हिजो छापावाल सुन प्रतितोला १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
     
    यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँ घटेर २ हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    बुधवार, कार्तिक २१ २०८१११:३५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij