Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषदको बैठक बस्दै

मन्त्रिपरिषदको बैठक बस्दै

  • मंगलवार, कार्तिक १३ २०८१

  • 533
    SHARES

  • मन्त्रिपरिषदको बैठक बस्दै

    काठमाडौं। मन्त्रिपरिषदको बैठक आज बस्दैछ।प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषदको बैठक बोलाइएको छ।

    बैठकमा ट्र«ङ्कलाइन र डेडिकेटेड विद्युत सम्बन्धी विवाद लगायतका विषयमा छलफल हुने जनाइएको छ। गत बिहीबार बस्ने तय भएको मन्त्रिपरिषदको अन्तिम समयमा स्थगित भएको थियो।

    सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गर्दछ। हिजो प्रधानमन्त्रीको व्यस्तताले मन्त्रिपरिषदको बैठक नबसेको सचिवालयले जनाएको छ।


    मंगलवार, कार्तिक १३ २०८१०२:२०:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij