Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

यी हुन् मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सूचीसहित)

यी हुन् मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सूचीसहित)

  • शुक्रवार, कार्तिक ९ २०८१

  • 508
    SHARES

  • यी हुन् मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सूचीसहित)

    काठमाडौं। सरकारले मन्त्रिपरिषद् बैठकले गरेका १२ निर्णय सार्वजनिक गरेको छ ।

    सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यही कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैकले १२ वटा निर्णय गरेको जानकारी दिनुभयो ।

    मन्त्री गुरुङले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिषा स्टिकर छपाइ गर्न स्वीकृति दिने निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।

    minis.jpg


    शुक्रवार, कार्तिक ९ २०८१०२:५९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij