Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सरकारले सय दिनमा ७० प्रतिशत प्रगति गरेको छः प्रधानमन्त्री ओली(पूर्णपाठसहित)

सरकारले सय दिनमा ७० प्रतिशत प्रगति गरेको छः प्रधानमन्त्री ओली(पूर्णपाठसहित)

  • बुधवार, कार्तिक ७ २०८१

  • 601
    SHARES

  • सरकारले सय दिनमा ७० प्रतिशत प्रगति गरेको छः प्रधानमन्त्री ओली(पूर्णपाठसहित)

    काठमाडौं। सरकारले सय दिनमा ७० प्रतिशत काम गरेको दाबी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको कार्यालयबाट आज सरकारको सय दिनको उपलब्धी सार्वजनिक गर्दै ७० प्रतिशत प्रगति भएको दाबी गर्नुभएको हो।

    प्रधानमन्त्री ओलीले सरकार बनेकै दिनदेखि विरोध सुरू भएको पनि बताउनुभयो। अहिले साम्प्रदायिक विद्वेष, घृणा र परस्पर बेमेलको वातावरण पैदा गरेर नेपालको राष्ट्रिय एकतालाई बिथोल्ने र प्रतिगमनतर्फ लैजाने प्रयास पनि भइरहेको पनि बताउनुभयो। तर नेपाल र नेपालीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य नभएको उहाँको भनाइ छ ।

    सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह पनि फैलाउने गरिएको भन्दै उहाँले यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला भएको दाबी गर्नुभयो । उहाँले सरकार ढल्छ भन्ने आशा नगर्न विपक्षीलाई अनुरोध गर्नुभयो । उहाँले जुनसुकै कालखण्डको भए पनि भ्रष्टचारीमाथी कारबाही हुने बताउनुभयो ।

    यस्तो छ प्रधानमन्त्री ओलीले गरेको सम्बोधनको पूर्णपाठः

     


    बुधवार, कार्तिक ७ २०८१०४:२८:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij