Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्यमा लगातार रेकर्ड, कतिमा हुँदैछ कारोबार?

सुनको मूल्यमा लगातार रेकर्ड, कतिमा हुँदैछ कारोबार?

  • आइतवार, कार्तिक ४ २०८१

  • 1.1K
    SHARES

  • सुनको मूल्यमा लगातार रेकर्ड, कतिमा हुँदैछ कारोबार?
    काठमाडौं । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो।
     
    महासङ्घका अनुसार सुनको मूल्य आइतबार(आज) प्रतितोला ६ सयले वृद्धि भएको छ। शुक्रबार प्रतितोला एक लाख ६४ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६५ हजार निर्धारण भएको छ।
     
    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ९५ रुपैयाँले बढेर २ हजार ७५ रुपैयाँ कायम भएको हो।


    आइतवार, कार्तिक ४ २०८१०१:४५:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij