Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रवीलाई पक्राउ गर्न पुग्यो सीआईबीको टोली

रवीलाई पक्राउ गर्न पुग्यो सीआईबीको टोली

  • शुक्रवार, कार्तिक २ २०८१

  • 538
    SHARES

  • रवीलाई पक्राउ गर्न पुग्यो सीआईबीको टोली

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कार्यालयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोली पुगेको छ। सीआईबीका एसपी होबिन्द्र बोगटीसहितको सीआईबी टोली भर्खरै रास्वपा कार्यालय पुगेको सीआइबी स्रोतले बताएको छ।

    रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएलगत्तै प्रहरी उनलाई पक्राउ गर्न पुगेको हो। लामिछानेले अहिले पार्टी कार्यालयमा सम्बोधन गर्ने तयारी गरिरहेको रास्वपा स्रोतले जनाएको छ।

     


    शुक्रवार, कार्तिक २ २०८१०५:३७:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij