Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

दुर्गा प्रसाईलाई छाड्न अदालतको आदेश

दुर्गा प्रसाईलाई छाड्न अदालतको आदेश

  • मंगलवार, आश्विन १५ २०८१

  • 748
    SHARES

  • दुर्गा प्रसाईलाई छाड्न अदालतको आदेश

    काठमाडौं । साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

    प्रसाईँले विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा ५ वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो ।

    उनी १० दिनअघि पक्राउ परेका थिए ।


    मंगलवार, आश्विन १५ २०८१०४:३१:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij