Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाएको सर्वदलीय बैठक सुरु

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाएको सर्वदलीय बैठक सुरु

  • आइतवार, आश्विन १३ २०८१

  • 492
    SHARES

  • कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाएको सर्वदलीय बैठक सुरु

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।

    सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक सुरु भएको हो ।

    बैठकमा विपद्पछिको परिस्थिति लगायतका विषयमा छलफल हुने जनाइएको छ । बैठकमा मन्त्री, राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको छ ।


    आइतवार, आश्विन १३ २०८१०२:१२:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij