Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउविरुद्ध सर्वोच्च अदालतमा मुद्दा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउविरुद्ध सर्वोच्च अदालतमा मुद्दा

  • सोमवार, आश्विन ७ २०८१

  • 903
    SHARES

  • मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउविरुद्ध सर्वोच्च अदालतमा मुद्दा

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ विरुद्ध सर्वोच्च अदालतमा मुद्दा गएको छ । प्रसाईंका कानुन व्यवसायी बन्दिप्रत्यक्षीकरणको निवेदन बोकेर सर्वोच्च पुगेका हुन् ।

    निवेदन सर्वोच्चमा पेस भएको र अध्ययनको क्रममा रहेको प्रवक्ता अच्युत कुईकेलले जानकारी दिएका छन्। साइबर अपराधको आरोपमा प्रसाई आइतबार पक्राउ परेका थिए भने काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुसन्धानका लागि ३ दिनको म्याद दिएको छ ।


    सोमवार, आश्विन ७ २०८१०२:००:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij