Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एलिजा गौतम र दुर्गेश थापाको 'आधी कपाल’ ट्रेन्डिङ ३ नम्बरमा (भिडियोसहित)

एलिजा गौतम र दुर्गेश थापाको 'आधी कपाल’ ट्रेन्डिङ ३ नम्बरमा (भिडियोसहित)

  • मंगलवार, आषाढ २३ २०७७

  • 1.4K
    SHARES

  • एलिजा गौतम र दुर्गेश थापाको 'आधी कपाल’ ट्रेन्डिङ ३ नम्बरमा (भिडियोसहित)

    काठमाडौं । नायिका एलिजा गौतम र दुर्गेश थापा अभिनित आधी कपाल बोलको गीतको म्युजिक भिडियो ट्रेन्डिंग नम्बर ३ मा पर्न सफल भएको छ । नायिका गौतमको यो पहिलो म्युजिक भिडियो हो ।

    चर्चित गायक अमृत सापकोटा र गायिका समिक्षा अधिकारी र आयुषा गौतमको स्वर रहेको उक्त गीतको भिडियो निकै राम्रो बनेको छ ।

    गीतमा बाल गायिका आयुषा गौतम र एलिजाकी छोरी एरिका धमलाको पनि अभिनय रहेको छ । खेम सेञ्चुरीको संगीत र नेत्र अर्यालको शब्द रहेको गीतको भिडियो निर्देशन भने शिब बिकले गरेका हुन् । ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियो निकै उत्कृष्ट बनेको छ ।

     

     

    प्रतिक्रिया


    मंगलवार, आषाढ २३ २०७७०३:२९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij