Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

सदन अवरोधमात्रै होइन जबरजस्त आक्रमण नै गर्छाैंः अध्यक्ष प्रचण्ड

सदन अवरोधमात्रै होइन जबरजस्त आक्रमण नै गर्छाैंः अध्यक्ष प्रचण्ड

  • शनिवार, आश्विन ५ २०८१

  • 562
    SHARES

  • सदन अवरोधमात्रै होइन जबरजस्त आक्रमण नै गर्छाैंः अध्यक्ष प्रचण्ड

    काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदन अवरोधलाई जारी राख्ने बताउनुभएको छ।

    आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरु हत्या हिंसा भनेर संविधान र शान्ति सम्झौताको मर्म, भावना विपरित, विस्तृत शान्ति सम्झौता विपरित सदन अवरोधको स्थितिमा रहेको बताउनुभयो। पूर्वप्रधानमन्त्री प्रचण्डले सदनबाट जबरजस्त आक्रमण गर्ने चेतावनी दिनुभयो।

    उहाँले प्रतिनिधि सभामा संख्यामा कमजोर भएपनि विरासत, मुद्दा, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र संविधानमा आफूहरुको बारेमा गरिएको व्यवस्थाका कारण पनि कमजोर नरहेको बताउनुभयो।

    उहाँले कमजोर छौँ भनेर हिन भावना लिनु सही नहुने बताउनुभयो। अध्यक्ष दाहालले संवैधानिक परिषद्मा विपक्षीलाई कमजोर पार्न गरिएका चलाबाजीहरु आफूहरुले असफल बनाएको बताउनुभयो।

     


    शनिवार, आश्विन ५ २०८१०४:०४:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij